२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।  परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए। जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए। …