काठमाण्डौ ।निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावलाई पर्यावरणमैत्री अर्थात् हरित चुनावका रूपमा सम्पन्न गर्न राजनीनितिक दलहरूसँग आग्रह गरेको छ । आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त चुनाव गराई हरित चुनाव अर्थात् ुग्रीन इलेक्शनु समयसापेक्ष हुने भन्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराइका…