३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

न्यायिक छानबिन हुनुपर्छ: मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको घटनाको न्यायिक छानबिन हुनुपर्ने बताउनुभएको छ। आन्दोलनका क्रममा मृत्यु भएका ,सरकारी सम्पत्ति र निजी सम्पत्तिमा भएको आक्रमणको सत्यतथ्य छानबिन हुनुपर्ने बताउनुभएको हो। सङ्घीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताउनुभएको छ। नेकपा एमाले…