१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि

काठमाण्डौ । राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् । पुस २०…