१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

समाजवादी प्रेस सगंठन रुपन्देहीको संयोजकमा विनोद परियार

मायादेवी अनलाइन, चारनम्बर । समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियार चयन भएका छन । सोमवार वुटवलमा समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको वैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो । जसको सह–संयोजकमा शकंर पाण्डे र उषा किरण पन्थ रहेका छन भने सचिव पुनहरि वेल्वासे सहसचिव कृष्ण रणपाल रहेको १५सदस्यीय जिल्ला…