१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे, हेलिकप्टर जान सकेन

बैतडी । बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो सोमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो । हिजो राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू…