१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

चीन र भारतसँग वार्ता गरेर सीमा समस्या समाधान हुनुपर्छ : केपी ओली

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कुटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औल्याउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले छिमेकी देश भारत र चीनका…