मायादेवी अनलाइन, चारनम्बर । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये शनिबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ९ जिल्लामा मात्रै गाउँनगर अधिवेशन सुरु भएको छ ।१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ४ जिल्लामा निर्धारित तालिका अनुसार निर्वाचन हुन सकेन । प्रदेशका कपिलवस्तु बाँके र गुल्मीमा विवादका कारण पालिका अधिवेशन रोकिएको छ भने बल्लबल्ल वडा अधिवेशन सक्काएका छन् ।…