पाल्पा ।पहिरोले पुरिएर घाइते भएकामध्य थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको हो। शवको पाल्पा अस्पतालमा पोष्टमार्टम गरी…