१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

सुसाइड नोट लेखेर अभिनेत्री जेनी कुँवर झुण्डिइन्,डिप्रेशनको शंका

काठमाण्डौ । अभिनेत्री जेनी कुँवर मृत भेटिनु भएको छ । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उहाँको सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ । त्यसबारे प्रहरीले केही जनाएको छैन । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । कुँवर यही…