१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

काठमाण्डौ । काठमाण्डौको बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हाररजित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरूको साथबाट…