१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्न तालिबानको चेतावनी

काठमाण्डौ ।अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नु पर्ने तालिबानले बताएको छ । कूटनीतिक नियोग र काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ अमेरिकी फौजसहित एक हजार विदेशी सेना अफगानिस्तानमा बस्न सक्ने खबर सार्वजनिक भइरहेका बेला तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो । आफूहरु विदेशी सैन्य फौजको विरुद्धमा रहेको तालिबानले जनाएको छ। तालिबानसँग भएको सम्झौता अनुसार…