काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नयाँ सत्ता समीकरणको विषयमा अनिर्णीत भएको छैन। सत्ता समीकरणलाई एजेण्डा बनाएर मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बसेको ६ शीर्ष नेताको बैठक बिनानिष्कर्ष टुंगिएको छ। जसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छलफलमा बसेका थिए। उनीहरुको बैठक बिनानिष्कर्ष…