१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पहाडी र तराईका केही ठाउँमा चट्याङसहित दुई दिनसम्म पानी पर्ने

काठमाडौं ।मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकासहित आसपासका पहाडी भोगमा अहिले मेघगर्जनसहित पानी परिरहेको छ। बिहीबार बिहान खुलेको मौसम मध्यान्हपछि बदली हुँदै गएकोमा दिउँसो २ बजेदेखि पानी पर्न थालेको हो। काठमाडौंसहित देशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु…