दाङ ।तुलसीपुरमा पार्किङ गरी राखेको एउटा कार भित्र तीन वटा शव फेला परेपछि घटनाको अनुसन्धान गर्न विशषेज्ञ टोली तुलसीपुर आएको छ। शनिबार राति घटनास्थलमा आएका जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना अनुसन्धान गर्न विशेषज्ञ टोली तुलसीपुर आइपुगेको जानकारी दिए। बाँकेबाट घटना अनुसन्धान गर्न एउटा कुकुरसहित एक्सपर्ट टोली तुलसीपुर आएको छ,’ एसपी चन्दले भने, ‘टोली…