१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

कोरोनाका कारण दाङकी ३७ वर्षीया महिलाको बाँकेमा मृत्यु

दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं। ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा शनिबार बिहान १स्२७ बजे बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन्।…