काठमाण्डौँ । चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरूद्धको खोप निर्देशिका कुल्चिएर भारतीय व्यापारीलाई लगाइएको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एक चिकित्सकका अनुसार हुलका हुल भारतीयहरू आएर चीनबाट प्राप्त ुभेरोसेलु खोप लगाएका हुन्। चीनले आफ्नो देशमा आउने मानिसहरूलाई आफूले नै उत्पादन गरेको खोप अनिवार्य गरेपछि चीनमा कारोबार गर्ने भारतीय व्यापारीहरू खोप लगाउन नेपाल आएका हुनसक्ने…