१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नयाँ वर्ष २०७८ सुरुः जेठो दिनमा विभिन्न कार्यक्रम, कोरोनासंगै जुध्नु पर्ने बाध्यता

काठमाण्डौ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीमाझ हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । आजका दिन योजना बनाउने र कुनै काममा सफलता…