१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित वर्षा हुने

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार केही भागमा तुँवालोको असर रहने छ ।सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बदली रहने महाशाखाले जनाएको छ ।हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव छ । महाशाखाले अहिले देशका धेरै स्थानमा…