७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मोटरसाइकल दुर्घटनामा परेका सशस्त्र प्रहरी जवान पौडेललाई बचाउन सकिएन

मायादेवी अनलाइन, वाणगंगा । कार्तिक ११ गते मंगलबार आफैले चलाएको स्कुटरबाट दुर्घटनामा परेका सशस्त्र प्रहरी जवान नारायण पौडेलको निधन भएको छ । कपिलवस्तुको वाणगंगा ७ मोतीपुर घर भएर वाणगंगाकै सशस्त्र प्रहरी बेस क्याम्प पिपरामा कार्यरत पौडेलको उपचारकै क्रममा बुटवलमा निधन भएको हो । मंगलबार राति पौडेल आफैले चलाएको स्कुटर अनियन्त्रित भएर बोडगाउँमा दुर्घटनाग्रस्त भएको छ…