७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रसुवा बाढीः ११ जनाको मृत्यु, १९ बेपत्ता (अपडेट)

काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन्। यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार अहिलेसम्म बाढीमा…