रेसुङ्गा । गुल्मीदरबार गाउँपालिकाले गत वर्ष १३ करोड ३३ लाख पाँच हजार ३१३ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जसमा गाउँपालिकाले ३९ जना अविवाहित नागरिक भत्ता दिएको छ । उनीहरूलाई गाउँपालिकाले मासिक एक हजारका दरले चार लाख ५६ हजार रुपियाँ भत्ता दिँदै आएको छ । गुल्मीदरबारमा ‘ग’ वर्षका अपाङ्ग ९८, जेष्ठ नागरिक अन्य एक…