११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

शिवराज : २६ जना विपन्न विद्यार्थीले उच्च शिक्षामा पाए अवसर

हरि अधिकारी, कपिलवस्तु । शिवराज नगरपालिका (कपिलवस्तु) ले मेयर तथा उपमेयर उच्च शिक्षा कार्यक्रममार्फत पालिकाका विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गरेको छ । पालिकाको प्राविधिक तथा साधारण धार अध्ययन सहयोग छात्रवृत्ति कार्यविधि, २०८१ अनुसार गएको वर्ष २६ जना अति विपन्न किशोरीलाई छात्रवृत्ति वितरण गरिएको हो। गत आर्थिक वर्षमा कार्यविधिअनुसार सूचना प्रकाशित गरी आवेदन…