२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

मनसुनी वायुको प्रभाव कमजोरः देशका केही ठाउँमा मध्यम वर्षा

काठमाण्डौ ।मनसुनी वायुको प्रभाव कम रहे पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएराति सुनसरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, तनहुँ, रुकुम पूर्व, बाजुरा, बझाङ, दार्चुलालगायतका ठाउँमा मध्यम वर्षा भयो । आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिमको पहाडी तथा तराई भागसहित केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका…