१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

प्रधानमन्त्री ओलीः नागरिकको विश्वासलाई कायमै राख्न चुनावको घोषणा

काठमाण्डौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताउनु भएको छ । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उहाँले आफूले लगातार विवाद समाधानका लागि प्रयास गरिरहे पनि सफल हुन नसकेपछि पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो । स्वस्थ्य ढङ्गले पार्टी र…