कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा गौडी खोलाको डिलमा गाडेको अवस्थामा बुधबार फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडासदस्य लालाबहादुर महराले बताए । महिलासँगै माछा…