५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं । मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको हो। सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको…