५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

महिला शक्ति विकास केन्द्रको सामाजिक लेखा परिक्षण सम्पन्न

मायादेवी अनलाइन, चार नम्बर । महिला शक्ति विकास केन्द्र नेपालले सोमबार सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६।०७७ मा जिल्लामा संचालन गरेका कार्यक्रमबारे सामाजिक परिक्षण सम्पन्न गरेको हो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाले जिल्लामा महिला शसक्तीकरणका लागि संचालन गरेको कार्यक्रम सह्रायिन रहेको बताउनुभयो…