मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित ओदारी कभर्ड हलमा भोली (असोज २४) गतेबाट खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ । ओदारी ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक बाणगंगा नगरस्तरीय प्रथम वडाकप खुल्ला प्रतियोगिता हुन लागेको हो । नेपालीहरुको महान चाड विजयादशमीको सु अवसरमा आयोजना हुने प्रतियोगितासंगै कभर्ड हलको पनि उद्घाटन…