१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

स्वास्थ्यकर्मीलाई कोरोनाबारे क्षमता विकास

मणि प्रसाद गैह्रे, तौलिहवा ।कोरोनाको महामारी बिरुद्ध कसरी जुट्ने भन्ने बारेमा सरोकारवालाको क्षमता अभिबृद्धि गराउने उद्धेश्यले शुक्रवार भैरहवामा अन्तरकृया सम्पन्न भएको छ । कोभिड–१९ न्यूनिकरण गर्न सरकारले र नीजि क्षेत्रले गरेको तयारीका बारेमा रुपन्देही जिल्लाका सरोकारवालासंग छटलफल सम्पन्न गरिएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा. समिर अधिकारी, चौधरी…