१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सेनाको टोलीद्वारा हतियारसहित ५ जना पक्राउ

काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–११ स्थित मुह ईलाकाबाट नेपाली सेनाको टोलीले ५ जनालाई पक्राउ गरेको छ । अवैध जिवजन्तु तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीसमेतको सहयोगमा पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–११ मुह बस्ने मन बहादुर बुढा, चन्द्र प्रसाद बुढा, वडा नम्बर ७, पहाडा बस्ने सुर्य बहादुर बुढा, चन्द्र केसी र गोकर्ण बुढा रहेका छन्…