१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोक्नुपर्छः माधवकुमार नेपाल

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरू तोक्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा…