२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

प्रिमनसुनी गतिविधि सुरु, तापक्रम विस्तारै बढ्दो क्रममा

काठमाडौं । बुधबार सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको समय सुरु भएकाले स्थानीय वायुको प्रभावले मौसममा सामान्य गडबढी हुन सक्ने मौसमविदले बताएका छन् । प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत देखिन्छ । यस्तै केही दिन मौसम सफा जस्तो देखिए…