१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज भएको र निर्देशनात्मक आदेश जारी भएको अबताए । नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत…