काठमाण्डौ । बादल हटेपछि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाण्डौ अझै सफा देखिएको छ । आकाश खुलेर प्रदूषित हावा बाहिर गएकाले प्रदूषणको स्तर घटेको वातावरणविद् भूषण तुलाधरले जानकारी दिनुभयो । तर प्रदूषण कम भए पनि जाडो महिनामा प्रदूषण को उत्पादन…