१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

आज आंशिकदेखि सामान्य बदली हुने

काठमाडौँ ।देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ विगत केही दिनदेखि । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । सुदूरपश्चिम…