१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौ ।सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको…