मायादेवी अनलाइन, विजयनगर । कपिलवस्तुको विजयनगरमा ६० बर्षीया पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नं. १ गोबरहवाको बिशवा खोलामा डुबेको अवस्थामा बृद्धा मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका स्थानीय राम समुझ थारु रहेको प्रहरीले जनाएको छ । उनी बुधवार बिहान ७ बजे भेटिएका हुन् । उनी मंगलवार साँझ ६ तिर…