१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

संघीय मामिला मन्त्रालयले रोक्यो खरिदारको सरूवा र पदस्थापना

काठमाण्डौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवारपदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ। मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवारपदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो। सरूवा रोक्ने निर्णय गत पुस ८ गते बसेको मन्त्रालयको बैठकले गरेको थियो। कर्मचारी बढुवा प्रयोजनका लागि…