काठमाण्डौ । पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । बिहान प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गर्नुभएको हो । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका गौतमलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । तर गौतम अहिलेसम्म कसैको पक्षमा खुल्नुभएको छैन । राष्ट्रियसभाको…