१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

उखु किसान र सरकारबीच आज वार्ता हुने

काठमाडौं । विगत १६ दिनदेखि उखुको भुक्तानी माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुँदै छ। आज दिउँसो ३ बजे वार्ताका लागि सरकारले बोलाएको सर्लाही किसान आन्दोलन संघर्ष समितिका सचिव हरेश्याम यादवले जानकारी दिए। ‘आज तीन बजे उद्योग मन्त्रालयमा वार्ता हुँदै छ’, यादवले भने ‘ कुरा मिल्यो भने आजैदेखि आन्दोलन स्थगित गर्छौं।’चिनी…