६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

ललितपुरको लेले जङ्गलमा एक महिलाको शव फेला

काठमाण्डौ । ललितपुरको लेले जङ्गलमा एक महिलाको शव भेटिएको छ । चुनिखेल घर भएकी ३९ वर्षीया गिता केसीको शव ललितपुरको गोदावरी नगरपालिका १० लेले जङ्गलमा फेला परेको महानगरीय प्रहरी वृत्त, चापागाउँले जनाएको छ । हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । उनलाई ललितपुर प्रहरी परिसर जावलाखेलमा राखेर अनुसन्धान भैरहेको छ । केसीको…