काठमाडौँ । देशभरको मौसम बुधबार सामान्यतया बदली भई धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा पश्चिम सर्ने क्रममा छ । अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित…