मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुर निवासी रुक बहादुर रेश्मी दम्पतिको मुहार शुक्रबार दिउसोदेखि हँसिलो छ । ठाकुरापुरमा सालको पात टिपेर टपरी बुनी आएको पैसाले गुजारा चलाएका उनीहरुको घरमा सुविधासम्पन्न आफ्नै शौचालय बनेपछि खुसी भएका हुन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले जब ती रुक बहादुरको घरमा सुविधासम्पन्न शौचलय…