११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

कञ्चनमा लाहुरे प्रि ट्रेनिङ सेन्टरको औपचारिक रुपमै उद्घाटन

मायादेवी अनलाइन, जितपुर ।रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरीचापा चौराहमा अविस्थत लाहुरे प्रि ट्रेनिङ सेन्टरको औपचारिक रुपमै उद्घाटन गरिएको छ । त्यस क्षेत्रका विभिन्न ५ जना भूतपूर्व सैनिकहरुले संचालन गरेको ट्रेनिङ सेन्टरको वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको हो । ट्रेनिङ सेन्टरको उद्घाटन गर्दै वडा अध्यक्ष अधिकारीले सेन्टरले यस क्षेत्रका लाहुरे बन्न…