एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रशासनमा ज्यानेट येलेनलाई वित्त मन्त्रालयको जिम्मा सुम्पिने घोषणा गरेका छन् । बाइडेनले फेडरल रिजर्भकी पूर्व अध्यक्ष येलेनलाई आफ्नो वित्त मन्त्रीका रुपमा नियुक्त गर्ने प्रस्ताव गरेका हुन् । माथिल्लो सदन सिनेटले प्रमाणिकरण गरेमा येलेन वित्त मन्त्रीको जिम्मेवारी पाउने उनी पहिलो महिला हुने छिन् । बाइडेनले येलेनसहित आफ्नो शीर्ष…