बुटवल । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ। प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बिहीबार बिहान पहिरो जाँदा एकै परिवारका ८ जना रहेका छन्। एक जना पाहुना आएकी महिला छिन्। मृत्यु भएका सबैको पहिचान खुलेको बोगटीले बताए। मृत्यु हुनेमा टिकामाया नेपाली ४७, स्थानी नेपाली २३, दीपक नेपाली…