१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

आज शनिबारः यस्तो छ तपाईँको भाग्य

०७७ असोज १० गते शनिबार  मेष : दिन अनुकूल रहनेछ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ  । मान सम्मान तथा पुरस्कार पाइनेछ ।  वृष : दिन राम्रो रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । धर्मकर्मतिर मन जानेछ । दानपुण्य गरिनेछ । स्वास्थ्य अनुकूल हुनेछ ।  मिथुन : दिन प्रतिकूल रहनेछ । काममा…