काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार प्रदेश नं १ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको बिहारमा बनेको न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आइतबार प्रदेश नं १ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले…