२५ माघ २०८२, आइतबार | Mon Feb 9 2026

आज चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं ।राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति स्थापनाले अवसर पारेर सोमबार एघारौँ चुरे संरक्षण दिवस मनाउँदै छ। समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन एकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए। चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ समितिको…